सिलगढीमा फेरि निर्माणाधीन बहुतले भवनबाट झरेर एकजना मजदुरको मृत्यु, 3 जना घाइते

सिलगढी (निसं): सिलगढीमा फेरि एउटा निर्माणाधीन बहुतले भवनबाट झरेर एकजना मजदुरको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। उक्त घटना आज साँझ सिलगढी नगर निगमको प्रणामी मन्दिर रोडमा घटेको बताइएको छ। उक्त घटना पछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार प्रणामी मन्दिर रोडस्थित एउटा निर्माणाधीन बहुतले भवनमा रंग-पचेरा गर्ने कार्य चलिरहेको थियो। रंग लगाइरहेको समयमा अचानक स्ट्रक्चर भाँचिएर तल झर्दा एकजना मजदुरको घटनास्थलमैं मृत्यु भएको छ भने अन्य एकजना गम्भीर रूपमा घाइते भएपछि तिनलाई नर्सिङ होममा भर्ना गरिएको छ। यसवाहेक दुईजनालाई सामान्य चोट लागेको बताइएको छ। अर्कोतिर, घटनाको खबर पाउन साथ भक्ति नगर थानाको आईसी अमरेश सिंह अनि वार्ड पार्षद एवम् मेयर परिषद राजेश प्रसाद साह उर्फ मुन्ना प्रसाद घटनास्थलमा पुगेका थिए। यसपछि मृतक मजदुरको शव उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाइएको छ। हालसम्म मृतक मजदुर चिन्हित गर्न सकेको छैन्। स्मरण रहोस, गत केही दिन अघि मात्र सिलगढी नगर निगमको 42 वार्डस्थित राय कलोनीमा पनि यस्तै घटना हुँदा एकजना मजदुरको मृत्यु भएको थियो भने अन्य 2 जना घाइते भएको थियो।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbahiks girişbahikscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes