सिलगढीमा फुलद्वारा खेलिने होली

सिलगढी : सिलगढीको डुवर्स ह्युमन केयर सोसाइटीले यस वर्ष अबीरको बद्ली फुलले होली उत्सव मनाउने निर्णय लिएको छ। संगठनका सचिव बबलु तालुकदारले भोलि सिलगढीको कञ्चनजङ्घा स्टेडियममा अबीर, रङ्गको बद्ली फुलहरूले होली पर्व पालन गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *