सिलगढीमा पिस्तोलसहित एकजना युवक पक्राउ

सिलगढी (निसं): सिलगढीको प्रधाननगर थाना पुलिसले गत राति अपराधिक घटनालाई अञ्जाम दिन अगावै पिस्तोल अनि जिउँदो कार्तूस सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम अर्जुन प्रसाद (22) बताइएको छ। तिनी सिलगढी एक नम्बर वार्डको मल्लागढी इलाका निवासी हुन्।

पुलिस सूत्र अनुसार, एक नम्बर वार्डको कुल्लीपाडा अन्डरपास इलाकामा गत राति प्रधाननगर थाना पुलिसले संदिग्ध अवस्थामा भेट्टाइएपछि अर्जुन प्रसादलाई हिरासतमा लिएका थिए। यसपछि छानबिन गर्दा तिनको कम्मरबाट एउटा पिस्तोल उद्धार गरेको बताइएको छ। पुलिसले अर्जुनलाई गैर कानूनी रूपमा पिस्तोल राखेको आरोपमा पक्राउ गरेको छ। पुलिसले बताए अनुसार आरोपी युवक यसभन्दा अघि पनि अपराधिक घटनामा संलग्न थिए। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes