सिलगढीमा पिस्तोल अनि दुई राउन्ड जिउँदो कार्तूस सहित 2 जना आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीको एनजेपी थाना पुलिसले पिस्तोल अनि दुई राउन्ड जिउँदो कार्तूस सहित 2 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा नारायण मण्डल र सनत बर्मन सामेल छन्। तिनीहरू फूलबारीको कामरानगुढी र पश्चिम धनतला निवासी हुन्। पुलिस सूत्र अनुसार, एनजेपी संलग्न काश्मीर कोलनी इलाकामा स्कूटीमा सवार दुई जना युवक पिस्तोल डिलीवरी गर्न आइपुगेका थिए। यसबारे सूचना पाएपछि सादा पोशाकमा पुलिसले बिहिबार राति अभियान चलाएर दुवै जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूलाई छानबिन गर्दा स्कूटीमा लुकाएर राखेको एउटा पिस्तोल अनि दुई राउन्ड जिउँदो कार्तूस पुलिसले उद्धार गऱ्यो। यसपछि तिनीहरूलाई पुलिसले पक्राउ गरेको बताइएको छ। यसको साथै स्कूटी पनि जफत गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes