सिलगढीमा पिस्तोल सहित युवक पक्राउ

सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले पिस्तोल सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम एमडी जबदुल हुसेन उर्फ राहुल बताइएको छ। तिनी मुख्य रूपमा जयगाउँ निवासी हुन् भने हाल कामको सिलसिलामा मतिगढाको विश्वास कोलनीमा बस्दै आइरहेका छन्। प्राप्त जानकारी अनुसार चम्पासरी अञ्चल इलाकामा एकजना युवक पिस्तोल बोकेर घुमफिर गरिरहेको पुलिसले गोप्य सूचना पाउनसाथ उक्त इलाकामा अभियान चलाएर एउटा पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस सहित युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवक पुरानो अपराधी हुन् भने केही अपराधिक मामिलामा तिनीविरुद्ध मामिला दर्ता गरिएको छ। सम्भवतः कुनै ठुलो अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले उक्त युवक पिस्तोल बोकेर घुमफिर गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes