सिलगढीमा पिस्तोल तथा कार्तुस सहित 1 जना पक्राउ

सिलगढी (निसं): आग्नेयास्त्रको साथमा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले घुमफिर गरिरहेका एकजना बदमाशलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम मोहम्मद सुलेमान हक बताइएको छ। तिनी प्रधान नगर थाना अन्तर्गत इलाका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति सुलेमानलाई चम्पासरी अञ्चल इलाकामा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले आग्नेयास्त्र लिएर घुमफिर गरिरहेको देखेपछि प्रधान नगर थाना पुलिसले तिनलाई रोकेर छानबीन गर्दा वान सटर पिस्तोल र एउटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। आरोपी मोहम्मद सुलेमान हक पुलिस रिकर्डमा पुरानो अपराधी हुन्। तिनको नाममा केही अपराधिक मामिला पहिलाबाटै दर्ता गरिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes