सिलगढीमा पिउने पानीको समस्या समाधान गर्न अलोक चक्रवर्तीद्वारा फुलबारी जल परियोजनाको निरीक्षण

राजगञ्ज : सिलगढी सहरमा पिउने पानीको समस्या समाधान गर्न सिलगढी नगरनिगमको प्रशासक मण्डलीले पहल शुरू गरेको छ। सिलगढी नगरनिगमको जल सर्वराह बोर्डका सदस्य अलोक चक्रवर्तीले आज फुलबारी जल परियोजनाको निरीक्षण गरे। स्मरण रहोस्, फुलबारीबाट सिलगढी सहरको लागि मानिसहरूलाई पिउने पानीको आपूर्ति गर्ने गरिन्छ। तर केही वर्षदेखि पिउने पानीको आपूर्ति आवश्यकताभन्दा कम्ती हुने गरेकोले सिलगढी सहरमा पिउने पानीको समस्या देखा परेको बताइएको छ। हाल सिलगढी सहरमा पिउने पानीको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी लिनको लागि आज नगरनिगमको सम्बन्धित बोर्डका भारप्राप्त सदस्य अलोक चक्रवर्तीले फुलबारी जल परियोजनाको निरीक्षण गरे।

यस अवसरमा तिनले गजलडोबामा मेगा जल परियोजना गर्ने आफूहरूको मुख्य उद्देश्य रहेको बताए। हाल सिलगढी सहरमा पिउने पानीको समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको साथै यसको लागि के-कस्तो पहल गर्नुपर्ने भन्ने उद्देश्य लिएर आज फुलबारी जल परियोजनाको निरीक्षण गरेको तिनले बताए। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्का सदस्य देवाशीष प्रामाणिक, सिलगढी नगरनिगमको जल सर्वराह विभागका आर्किटेकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes