सिलगढीमा पुलिस चालकको मनमानी, सामान्य घटनामा टोटो चालकलाई कुटपीट गरेको आरोप  

सिलगढी:  सिलगढी मेट्रोपलिटन पुलिसले विभिन्न मानवीय कार्यहरूको लागि प्रशंसा बटुलिरहे तापनि केही पुलिस कर्मी तथा पुलिस विभागमा सामेल कार्यरत केही पुलिस कर्मीको व्यवहारले गर्दा सम्पूर्ण पुलिस विभागमाथि नै हाल प्रश्न चिन्ह खडा भइरहेको छ। सिलगढी सहरमा आज दिउँसो घटेको एउटा घटनालाई लिएर स्थानीय मानिसहरूले पुलिसको भूमिकालाई लिएर क्षोभ प्रकट गर्नको साथै यसलाई लिएर प्रश्नहरू गर्न थालेका छन्। घटनाक्रमअनुसार सिलगढी अदालतमा एकजना आरोपीलाई पुर्‍याएर फर्किँदा पुलिसको एउटा वाहन एयरभ्यू मोड़ नजिक एउटा टोटोसित सामान्य ठोक्किँदा पुलिस वाहनको चालक वाहनबाट बाहिर उत्रेर टोटो चालकलाई भक्कु कुटपीट गर्नको साथै तिनको सर्टको कलर पक्रेर कुनै ठुलो आरोपीलाई झैँ वाहनमा हालेर लैजाने प्रयास गरेको आरोप रहेको छ। उक्त घटना क्यामेरामा कैद भएपछि पुलिस वाहनका चालकले उल्टै गाली-गलौज शुरू गर्यो। घटनास्थलमा उपस्थित स्थानीय मानिसहरूले यसको प्रतिवाद गर्दा उक्त चालकले तीव्र गतिमा वाहन हाँकेर त्यहाँबाट अन्यत्र गए। अर्कोतिर, टोटो चालक शम्भु सरकारले बताएअनुसार तिनलाई पुलिस वाहनको चालकले लट्ठीले कुटपीट गर्नको वाहनमा हालेर लैजाने प्रयास पनि गरे। उक्त पुलिसको रवैयालाई हेर्दा कानुनको रक्षक भएर नै यसरी सामान्य घटना हुँदा यस प्रकारको अमानवीय तथा अभद्र व्यवहार गरिनु के उचित हो?  टोटोसित सामान्य ठोक्किँदा पुलिस वाहनको चालकले टोटो चालकलाई कुटपीट के न्यायसङ्गत देखिन्छ? भन्ने जस्ता प्रश्नहरू मानिसहरूले उठाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes