सिलगढीमा प्रधानमन्त्री मोदीको जनसभाको समयमा केही फेरबदल

सिलगढी : सिलगढीमा भोली शनिबार सम्पन्न हुने प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभाको समयमा केही फेरबदल गरिएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार अपरान्ह 5 बजी जनसभा स्थलमा आइपुग्ने कुरा थियो तर जनसभाको समय यसभन्दा अघि नै तोकिएको छ। प्रधानमन्त्री शनिबार अपरान्ह 3 बजी विमान मार्फत् बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सडक मार्ग भएर सोझै कावाखालीको जनसभा स्थलमा पुग्ने कुरा भाजपा प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। जनसभामा अंशग्रहण गरेपछि प्रधानमन्त्री फेरि सडक मार्ग भएर भोली नै बाघडुग्रा हुँदै फर्किने बताइएको छ। प्रधानमन्त्रीले कावाखालीमा सरकारी केही कार्यहरूको शिलान्यास तथा उद्घाटन गरेपछि सभालाई सम्बोधन गर्ने भएका छन्। सांसद राजु विष्टले बताए अनुसार प्रधानमन्त्रीको जनसभालाई केन्द्र गरेर अपरान्ह 2 बजीदेखि कावाखाली अघिबाट वाहनहरूको चलाचल बन्द रहनेछ। यसैले सबै जनसभामा आउने महानुभावहरूलाई अपरान्ह 2 बजीभन्दा अगावै जनसभा स्थलमा भेला भइदिने तिनले अपिल गरेका छन्। यसको साथै उत्तरबंगको विभिन्न जिल्लाबाट प्रधानमन्त्री मोदीको जनसभामा अंशग्रहण गर्नका लागि लाखौँको संख्यामा भाजपा कार्यकर्ता तथा समर्थकहरू उपस्थित रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes