सिलगढीमा प्रतिबन्धित कफ सिरप तथा ट्याबलेट सहित 2 जना पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्तिनगर थाना पुलिसले गत अबेर राति सेभोक रोडमा संयुक्त अभियान चलाएर  नशालु ट्याबलेट तथा प्रतिबन्धित कफ सिरप सहित 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा रनी घोष र सन्तोष महतो सामेल छन्। ती दुवै सिलगढी नगरनिगमको 40 नम्बर वार्ड निवासी हुन्। प्राप्त जानकारी अनुसार रनी र सन्तोष धेरै अघिदेखि नै उक्त कार्यमा संलग्न थिए। ती दुईजना एउटा स्कुटीमा सवार भएर सहरको विभिन्न ठाउँमा मादक पदार्थ डिलीवरी गर्ने गर्दथे। गोप्य सूचनाको आधारमा एसओजी र भक्तिनगर थाना पुलिसले गत राति संयुक्त अभियान चलाएर स्कुटीमा सवार भएर सेभोक रोडमा मादक पदार्थ डिलीवरी गर्ने आएका ती दुईजनालाई  पक्रेर छानबीन गर्दा अधिक मात्रामा नशालु ट्याबलेट तथा प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes