सिलगढीमा पिउने पानीको संकट, मेयर गौतम देवले फुलबारी महानन्दा ब्यारेजको गरे निरीक्षण

फूलबारी (निसं): सिलगढीको विभिन्न वार्डमा हाल पिउने पानीको समस्या देखा परिरहेको छ। यसैले सिलगढी नगर निगमका मेयर गौतम देवले आज फुलबारी महानन्दा ब्यारेज इलाकाको निरीक्षण गरे। यस अवधि तिनीसित डेपुटी मेयर रञ्जन सरकार, नगर निगमका सदस्य तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए। स्मरण रहोस, फुलबारीबाट नै सिलगढी शहरमा पिउने पानीको आपूर्ति गरिन्छ।  शुक्रवारदेखि फुलबारी जल निकासी केन्द्रमा टिस्टा नदीमा बाँध अनि नदीबाट मैला कुचैला सफा गरिने काम शुरू गरिएको छ। उक्त काम पूरा हुन लगभग 15 दिनको समय लाग्ने बताइएको छ। यसले गर्दा उक्त कार्य अवधि टिस्टा नदीबाट सिलगढीमा पिउने पानी आपूर्ति गर्न सम्भव नरहेको बताइको छ। हाल नगर निगमले केवल सिलगढीमा महानन्दा नदीको पानी शहरको विभिन्न वार्डमा पुऱ्याउने व्यवस्था गरेको छ। आज मेयर गौतम देवले फुलबारीको महानन्दा ब्यारेज इलाकाको निरीक्षण गर्नको साथै कार्यको पनि जानकारी लिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes