सिलगढीमा राहुल गाँधीको सभालाई प्रशासनले अनुमति दिएको छैन: अधीर रञ्जन चौधरी

सिलगढी : आगामी 29 जनवरीको दिन सिलगढीमा राहुल गाँधीलाई सभा गर्ने प्रशासनले अनुमति दिएको छैन। यहाँको प्रशासन सामान्य कारणले गर्दा सहयोग गरेको छैन। आज सिलगढीमा कङ्ग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा राज्य कङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीले राष्ट्रिय ध्वज फहराएपछि यस प्रकारको आरोप लगाएका छन्। कङ्ग्रेसको भारत जोडो न्याय यात्रा मणिपुरबाट शुरू गरेर पश्चिम बंगालमा प्रवेश गरेको छ। गत 28 जनवरीमा उक्त यात्रा सिलगढीमा प्रवेश गर्नेछ। यसको साथै त्यस दिन राहुल गाँधीले एउटा सभालाई सम्बोधित गर्नेछन्। तथापि, अधीर रञ्जन चौधरीको आरोप अनुसार सभा गर्नको लागि सामान्य कारणले गर्दा प्रशासनले अनुमति दिएको छैन। भारत जोडो न्याय यात्राभोटको लागि होइन। यो यात्रा संविधानको रक्षाको लागि हो। राहुल गाँधीको भारत जोडो न्याय यात्राको सूची पहिला नै प्रशासनलाई दिइसकेको छ। तर पनि प्रशासनले यहाँ विभिन्न बाँधाहरू उत्पन्न गरिरहेको छ। अर्कोतिर, सिलगढीका पुलिस कमिश्नर सी सुधाकरसित फोन मार्फत् सम्पर्क गर्ने प्रयास गरे तापनि सम्पर्क नभएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes