सिलगढीमा रेल लाइनबाट सढेको गलेको अवस्थामा निखोज व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढीको न्यु पोकाइजोत इलाकाबाट निखोज व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति न्यु पोकाइजोत इलाका निवासी हस्त बहादुर थापाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हस्त बहादुर गत आइतबारदेखि निखोज थिए। आज बिहान स्थानीय एकजना युवक रेल लाइनको किनार भएर गइरहेको समय सढेको गलेको अवस्थामा शव देखेपछि घटनाबारे प्रधान नगर थानालाई खबर दिए। मृतककी स्वास्नीले बताएअनुसार लोग्ने हस्त बहादुरले दिनहुँ नशालु पदार्थ सेवन गर्ने गर्दथे। गत आइतबार बिहान तिनी घरबाट निस्केपछि घर फर्कि आएनन्। यसपछि विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। आज अपरान्ह इलाकाको एकजना युवकले फोनमार्फत् यसबारे जानकारी गराएपछि तिनी घटनास्थलमा पुगेर शवको पहिचान गरेका थिए। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes