सिलगढीमा रक्तदान शिविर

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 44 नम्बर वार्डस्थित महाकालपल्ली विद्या चक्र स्पोटिङ क्लबको तत्वावधान र एउटा निजी ब्लड ब्याङ्क संस्थाको सहयोगमा आज क्लब परिसरमा रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा लगभग 50 युनिट रगत सङ्ग्रह गरियो। यस अवसरमा 44 नम्बर वार्डका पार्षद प्रीतिकणा विश्वास पनि उपस्थित थिइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.