सिलगढीमा रक्तदान एवम् स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : रथखोला नवीन संघ एन्ड रबिनहुड आर्मी सिलगढीको संयुक्त पहलमा नगरनिगमको 22 नम्बर वार्डको नबीन संघ क्लबमा रक्तदान, निःशुल्क स्वास्थ्य जाँच तथा सुगर टेस्ट शिविरको आयोजना गरियो। सिलगढीमा कोरोना परिस्थिति बीच डेङ्गुको प्रकोप पनि बढ्दै गइरहेकोले रगतको कमी देखापरेको छ। यसैलाई ध्यानमा राखेर आज उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ। रबिनहुड आर्मी सिलगढीका सदस्य अनामिका दत्तले बताएअनुसार एक युनिट रगतले तीनजना मानिसको ज्यान बचाउन सकिन्छ, यसैले गर्दै सबैले अघि आएर रक्तदान गर्ने अपील पनि गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes