सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी गर्ल्स हाई स्कुलका पूर्व विद्यार्थीहरूको तर्फबाट एवम् सिलगढी सूर्यनगर समाज कल्याण संस्थाको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढी गर्ल्स हाई स्कुलको 75औँ स्थापना दिवसको अवसरमा उक्त स्कुलका पूर्व छात्राहरूले कोरोना महामारीको समयमा मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर उक्त पहल गरेको हो। उक्त रक्तदान शिविरमा 50 जना मानिसहरूले रक्तदान गरे भने शिविरमा संग्रहित गरिएको रगत सूर्यनगर समाज कल्याण संस्थालाई पठाइएको बताइएको छ। पूर्व छात्रा संगीता नाथले सिलगढी गर्ल्स हाई स्कुलको 75औँ स्थापना दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes