सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेस तथा महिला तृणमूल कङ्ग्रेसको पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। 18 नम्बर वार्डको सुभाषचन्द्र बोस भवनमा आयोजना गरिएको उक्त रक्तदान शिविरमा रक्तदाताहरूलाई उत्साहित गर्ने उद्देश्य लिएर वार्डका पूर्व काउन्सिलर निखिल साहानीले पनि रक्तदान गरे। उक्त शिविरमा मोठ 50 युनिट रगत संग्रह गरियो भने उक्त संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes