सिलगढीमा रक्तदान शिविर, शिक्षा सामग्री तथा वस्त्र वितरण कार्यक्रमको आयोजना

सिलगढी : बिमल चन्द्र पाल र आरती पाल मेमोरियल वेलफेयर अर्गनाइजेसनको पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। यसको साथै शिक्षा सामग्री तथा वस्त्र वितरण गरियो। संस्थाका सचिव बाबलु पालका छोरा सायन पालको जन्मदिनको अवसरमा 23 नम्बर वार्डको माइकल मधुसुदन विद्यापीठको प्राङ्गणमा एउटा कार्यक्रमको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले उक्त कार्यक्रमको उद्घाटन गरे। यस अवसरमा संस्थाका सभापति लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *