सिलगढीमा रक्तदान तथा नेत्र जाँच शिविरको आयोजना

सिलगढी (निसं)रगतको संकट दूर गर्ने उद्देश्य लिएर सिलगढी रेलवे पुलिस अधीक्षक कार्यालय एवम् इनर व्हिल क्लब अफ उत्तारायण दिवाको संयुक्त पहलमा आज रक्तदान तथा नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त शिविर सिलगढी तराई लायन्स ब्लड ब्याङ्क तथा लायन्स आई हस्पिटलको सहयोगमा  आयोजना गरिएको हो। सिलगढीको एयरभ्यू मोड़स्थित रेलवे पुलिसको सिलगढी हेड क्वार्टर परिसरमा उत्सर्ग परियोजना अन्तर्गत आयोजना गरिएको उक्त शिविरमा धेरैजना पुलिसकर्मीहरूले रक्तदान गरे। उक्त शिविरमा लगभग 60 युनिटभन्दा अधिक रगत संग्रहित गरियो। यसको साथै धेरैजना मानिसहरूले आज नेत्र जाँच शिविरमा आफ्नो आँखाको जाँच गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes