सिलगढीमा रामको झण्डा लगाउँदा तृणमूलले बाधा दिएको आरोप

सिलगढी : अयोध्यामा राम मन्दिर निर्माणको भूमि पुजाको उपलक्ष्यमा आज भाजपा कर्मी तथा समर्थकहरूले सिलगढीको विभिन्न ठाउँहरूमा झण्डा लगाए। सिलगढी नगरनिगमको 32 नम्बर वार्डस्थित बलाका मोडमा भाजपा कर्मी तथा समर्थकहरू झण्डा लगाउन जाँदा त्यहाँ तृणमूल कर्मीहरूले बाधा दिएको भाजपाको आरोप रहेको छ। यसपछि दुई पार्टीमाझ विवाद शुरू भयो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुवै पार्टीका समर्थकहरूलाई शान्त गराएर पुलिस घटनास्थलबाट गएको केही क्षणमै फेरि दुई दलमाझ विवाद साथै हातापाई भएको बताइएको छ। दुवै पार्टीमाझ हातापाई भएको खबर सुनेर दुवै दलका समर्थकहरू घटनास्थलमा पुगे तापनि स्थानीय मानिसहरूलाई ध्यानमा राखेर दुवै पक्षका समर्थकहरू शान्त भएको बताइएको छ। तथापि, दुवै पार्टीले हातापाई भएको कुरा अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes