सिलगढीमा राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड निर्माण गर्नुपर्ने मागमा मुख्यमन्त्रीलाई पत्राचार

सिलगढी : सिलगढीमा राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड निर्माण गर्नुपर्ने मागलाई लिएर आज सिलगढी क्रिकेट लभर्स एसोसिएशनको तर्फबाट पर्यटन मन्त्री गौतम देवको माध्यमद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा पत्राचार गरियो। एसोसिएशनका सदस्यहरूले बताएअनुसार उत्तरबंगालका धेरैजना प्रतिभावान खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गरेर भारतको नाम उज्ज्वल गरिरहेका छन्। तर सिलगढीमा क्रिकेट ग्राउण्ड नभएकोले गर्दा खेलाडीहरूलाई अभ्यास गर्न निक्कै असुविधा भइरहेको छ। यसैले गर्दा क्रिकेट ग्राउण्ड निर्माण गरिनुपर्ने माग गर्दै सिलगढी क्रिकेट लभर्स एसोसिएशनको तर्फबाट आज मुख्यमन्त्रीलाई पत्राचार गर्दै मन्त्री देवमार्फत् उक्त पत्र सुम्पेको बताइएको छ। धेरै दिनदेखि विभिन्न संगठनहरूले सिलगढीमा क्रिकेट ग्राउण्ड बनाउनुपर्ने माग गर्दै आइरहेकोले यस विषयबारे पहल गर्ने मन्त्री देवले आश्वासन दिएका छन्। एसोसिएशनका सदस्य मनोज बर्माले सिलगढीमा क्रिकेट ग्राउण्ड लिएर समस्या भइरहेको बताउँदै यहाँको कावाखालीमा रहेको 15 ऐकर जमिनमा राष्ट्रिय स्तरको क्रिकेट ग्राउण्ड निर्माण गरिनुपर्ने मागमा आज मुख्यमन्त्रीलाई पत्राचार गरेको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes