सिलगढीमा सड़क बीच ईंटाले हिर्काएर लोग्नेले गरे स्वास्नीको हत्या

सिलगढी (निसं): मानसिक स्थिति ठीक नरहेको एकजना लोग्नेले सामान्य कुरामा आफ्नै स्वास्नीलाई ईंटाले हिर्काएर हत्या गरे। यो घटना आज बुधवार बिहान सिलगढीको आशीघर आउट पोस्ट पुलिस नजिकमा भएको हो। घटना पछि इलाकामा सनसनी फैलिएको छ। प्राप्तजानकारी अनुसार,  डाबग्राम-2 नम्बरको माझाबाड़ी निवासी अजीत दासको आधार कार्डलाई लिएर आफ्नो स्वास्नी अनिता दाससित विवाद चलिरहेको थियो। अजीत दासकी स्नास्नी अनिता दास  मजदुरीको काम गर्थिन्। आज बिहान अनिता दास आशीघर चौकी अन्तर्गत चयन पाड़ा इलाकाको एउटा घरमा काम गर्न गइरहेको समय सुनसान गल्लीमा लोग्ने अजीत दासले तिनलाई धम्की दिँदै रोके। यसपछि दुवै लोग्ने-स्वास्नी माझ भनावैरी सुरू भयो। यसैक्रममा अचानक अजीत दासले आफ्नो साइकल बीच सड़कमा राखेर स्वास्नी अनितालाई ईंटाले बारम्बार हमला गरेपछि तिनी गम्भीर रूपमा घाइते भइन्। उक्त घटना सीसीटीभी फुटेजमा कैद भएको छ। फुटेज अनुसार केही मानिसहरूले घटना पछि हमलावर लोग्नेलाई पक्रिने प्रयास गरे। यसपछि स्थानीय मानिसहरूले आशीघर पुलिसलाई घटनाबारे खबर दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर रगतले लथपथ भएको अवस्थामा महिलालाई उद्धार गरेर जिल्ला अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले महिलालाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनास्थलबाट चम्पट कसेका आरोपी लोग्ने अजीत दासले ईंटा पनि साथमा लिएर आशीघर पुलिस आउटपोस्टमा आत्मसमर्पण गरे। पुलिसले महिलाको शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes