सिलगढीमा सडकमा हिडिरहेका महिलाको मोबाइल थुतेर चम्पट, घटनामा सामेल 2 जना बदमास पक्राउ

सिलगढी (निसं): सिलगढीमा गत केही दिन अघिदेखि बाटोमा हिड्नेहरूको ब्याग, मोबाइल लगायत अन्य सर-समानहरू छिनताई गरेको घटना लगातार प्रकाशमा आइरहेको छ। यसले गर्दा साधरण मानिसहरू सुरक्षा व्यवस्थालाई लिएर चिन्तित देखिन्छन्। पुलिसले छिनताई गर्ने केही बदमासहरूलाई पक्राउ गरे तापनि उक्त घटनामा अझसम्म कमी आउन सकेको छैन। यस्तै घटनाक्रम अनुसार हिजो दिउँसो लगभग 1 बजे सिलगढीको भक्ति नगर थाना अन्तर्गत हैदरपाड़ाको हिमाचल सारणी इलाकामा सड़कमा हिडिरहेको समय बाईकमा सवार बदमासहरूले एकजना महिलाको हातबाट नै मोबाइल फोन थुतेर चम्पट कसे। यसपछि महिलाले तत्कालै यस घटनाबारे लिखित अभियोग भक्ति नगर थानामा दर्ता गरे। उक्त मामिलाको जाँच गर्दै भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा 24 घन्टाको अवधिमा नै दुईजना बदमासलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढीको 36 नम्बर वार्ड निवासी सुब्रत दत्ता र जीवन राय सामेल छन्। पुलिसले छिनताईको घटनामा प्रयोग गरेको बाइक पनि उद्धार गरेको छ। दुवै आरोपीलाई आज भक्ति नगर थाना पुलिसले जलपाईगढी अदालतमा पेश गऱ्यो भने पुलिसले मामिलाको जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes