सिलगढीमा साधारण पुस्तकालय दिवस पालन

सिलगढी : पश्चिमबंग सरकारको जनशिक्षा प्रसार तथा पुस्तकालय परिसेवा विभागको पहलमा आज सिलगढीमा साधारण पुस्तकालय दिवस पालन गरियो। यस अवसरमा आज दिउँसो सिलगढीको बङ्गीय साहित्य परिषद महकुमा पुस्तकालयको सभाकक्षमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका मेयर परिषद शोभा सुब्बा लगायत ग्रन्थागार विभागका अधिकारीहरू उपस्थित थिए। दीप प्रज्ज्वलन गरेर कार्यक्रमको आरम्भ गरियो। यसको साथै विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो। सिलगढी महकुमा परिषदको बङ्गीय साहित्य परिष ग्रन्थागार अन्तर्गत मोठ 28 वटा पुस्तकालयहरू रहेको छ। तीमध्ये 23 वटा पुस्तकालय सुचारू रहेको छ भने 5 वटा पुस्तकालय बन्द रहेको छ। कार्यक्रममा 46 जना उत्कृष्ट पाठकलाई सम्मान जनाइयो। कर्मचारीको अभावमा सिलगढीको 5 वटा पुस्तकालय बन्द रहेको छ, जसमध्ये 3 वटा ग्रामीण क्षेत्रमा र 2 वटा सहरी क्षेत्रमा रहेको छ। कर्मचारीहरू नियुक्त गरेर चाँडै बन्द रहेको पुस्तकालयहरू खोलिने गौतम देवले आश्वासन दिएका छन्। यस अवसरमा गौतम देवले भने, कर्मचारीको अभावले गर्दा हाल सिलगढीको 5 वटा पुस्तकालय बन्द रहेको छ। यस विषयमा पुस्तकालय विभागसित कुराकानी गरेर बन्द रहेको पुस्तकालयहरू खोल्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes