सिलगढीमा शहीद घनश्याम मिश्राको जीवनीबारे लेखिएको पुस्तकको लोकार्पण

सिलगढी : शहीद घनश्याम मिश्राको जीवनीबारे लेखिएको पुस्तकको आज सिलगढीमा लोकार्पण गरियो। सिलगढी जर्नलिस्ट्स क्लबमा आज दोस्रोपल्ट उक्त पुस्तक प्रकाशित गरियो भने यसभन्दा पहिला मालदामा पुस्तकको लोकार्पण गरिएको थियो। यस अवसरमा शहीद घनश्याम मिश्राका छोरा तथा सिलगढी विधानसभाका तृणमूल प्रार्थी ओमप्रकाश मिश्रा, तिनका परिवारका सदस्यहरू उपस्थित थिए। अङ्ग्रेजको समयदेखि तथा स्वतन्त्रतापछिको समयमा घनश्याम मिश्रा डुवर्सका चिया मजदुर युनियनका संस्थापक थिए भने तिनले चियाश्रमिकहरूमाथि गरिएको अन्यायको विरोधमा आवाज उठाउने गरेकोले तिनको हत्या गरिदिएको बताइएको छ।  घनश्याम मिश्रकी बुहारी मिनती दत्त मिश्राले बताएअनुसार घनश्याम मिश्रको कुनै लेखन फेला नपरे तापनि तिनका साथीहरूद्वारा तिनीबारे लेखिएको केही तथ्यहरू सङ्ग्रह गरेर उक्त पुस्तक लेखिएको हो। मिनती दत्त मिश्रा, गोपाल राहा, डा. पौलमी भावलको धेरै समय अघिदेखिको प्रयासले गर्दा उक्त पुस्तक प्रकाशित गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes