सिलगढीमा सम्पन्न किक् बक्सिङ प्रतियोगितामा खरसाङका विद्यार्थीहरूको असल प्रदर्शन

खरसाङ (निसं): पश्चिम बंगाल खेलकुद किक् बक्सिङ एसोसिएसनद्वारा आयोजित दुई दिवसीय किक् बक्सिङ प्रतियोगितामा सिलगढीको विधान नगरस्थित एउटा स्कुलमा सम्पन्न भएको थियो। यसमा सम्पूर्ण पश्चिम बंगालका 71 वटा विभिन्न महाविद्यालय तथा स्कूलहरूबाट जम्मा 700 जना प्रतियोगीहरुले भाग लिएका थिए। यसमा दार्जिलिङ जिल्ला किक् बक्सिङ एसोसियसनका साधरण सचिव विजय राउतको अगुवाइमा खरसाङका दुईजना रेफ्री मनिष तामाङ र कुनाल राउतसँगै खरसाङबाट सातजना युवा खेलाडीहरुले पनि किक् बक्सिङ प्रतियोगितामा भाग लिएका थिए। खरसाङका विभिन्न स्कूल कलेजबाट प्रथमपल्ट यसरी खेल्न गएका छात्रृछात्राहरूले प्रथम पल्टमा नै राम्रो खेलको प्रदर्शन गरी दार्जीलिङ पहाड़लाई गौरान्वित बनाएको छ। यस प्रतियोगितामा खरसाङ महाविद्यालयका निशा राउतले 55 किलो वर्गमा स्वर्ण पदक, ग्लेनहिल पब्लिक स्कूलका छात्र गौरव राउतले 53 किलोवर्गमा स्वर्ण पदक, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका मान्यता देवानले 34 किलो वर्गमा सिल्भर पदक, सन्त अल्फन्सेस स्कूलका छात्र निर्देश राईले 58 किलो वर्गमा सिल्भर पदक, सन्त अल्फन्सेसश स्कूलकै छात्र सन्दीप छेत्रीले 52 किलो वर्गमा सिल्भर पदक, गडवीन स्कूलका छात्रा कृतिमा प्रधानले 37 किलो वर्गमा काँस्य पदक अनि अल्फन्सेस स्कूलबाट स्वेत थापाले 39 किलो वर्गमा काँस्य पदक जित्न सफल भएका छन्। सिलगढीमा सम्पन्न किक् बक्सिङ प्रतियोगितामा खरसाङका विद्यार्थीहरूले राम्रो प्रदर्शन गरेर खरसाङ आइपुग्दा सबैलाई स्वागत जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes