सिलगढीमा सनसनीपूर्ण घटना, सम्पतिको लागि आफ्नै आमाको घाँटी निमोटेर हत्या गरे कलयुगका छोराले

सिलगढी, 7 फरवरी (निसं): सिलगढीमा कलियुगका छोराले सम्पत्तिका लागि आफ्नै आमाको हत्या गरेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार, छोराले सम्पतिको लागि आफ्नै आमाको धाँटी निमोठेर हत्या गरे। यो घटना सिलगढी नगर निगमको 20 नम्बर वार्ड अन्तर्गत दुर्गादास कलोनीको हो। आरोपी छोराको नाम श्रीकृष्ण महन्त हो। स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार परिवारमा धेरै अघिदेखि नै अशान्ति चलिरहेको थियो। सम्पतिको लागि छोरा मानसिक रूपले विक्षिप्त भएकोले आमा मञ्जू महन्तलाई कुटपिट गर्थे। यति मात्र नभएर, तिनले कतिपल्ट सम्पति आफ्नो नाम गराउने कोशिश पनि गरेका थिए। बहिनीले जमीनको कागजमा हस्ताक्षर नगरेपछि रिसले श्रीकृष्णले आमा मञ्जू महन्तलाई कथित रूपले कुटपिट गर्नको साथै घाँटी निमोटेर हत्या गरिदिए। यस घटना पछि इलाकामा सनसनी फैलिएको छ।
यसैबीच, खबर पाएर वार्ड पार्षद अभया बोस इलाकामा पुगिन्। यसको साथै सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर आरोपी छोरालाई पक्राउ गर्नको साथै शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। आरोपीलाई भोली शनिवार अदालतमा पेश गरिने भएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerholiganbet güncel girişGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sahabetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabet girişperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişcashwincashwin girişamgbahiscasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes