सिलगढीमा सप्ताहमा एक-एक दिन गरेर बजारहरू रहनेछ बन्द

सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले गर्दा यसको रोकथाम गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगमले  यहाँको बजारहरूमा सेनिटाइज गर्नको लागि सप्ताहमा एक दिन विभिन्न बजारहरू बन्द राख्ने निर्णय लिएको छ। उक्त सूचीमा हालसम्म सिलगढीको 23 वटा बजारहरू सामेल गरिएको छ भने अन्य सबै बजारहरू पनि आगामी दिनमा सूचीमा सामेल गरिने बताइएको छ।

सप्ताहमा बन्द रहने बजारहरूको सूची यस प्रकार छ:-

सोमबार – सिलगढीको चम्पासारी एसजेडीए मार्केट, सुभाष पल्ली बजार र रथखोला बजार बन्द रहनेछ।

मंगलबार – जलपाईमोड बजार, टाउन स्टेशन क्लथ मार्केट, एनजेपी गेट बजार, टिकियापाड़ा बजार, महाबीरस्थान फल, सब्जी बजार तथा अन्य दोकानहरू।

बिहिबार – हैदरपाड़ा बजार, घोघोमाली बजार, एनजेपी स्टेशन मार्केट, चम्पासारी मोड़ बजार, विधान मार्केटको माछा तथा मासु बजार।

आइतबार – हर्कस कर्नर, गौरीशंकर मार्केट, हिलकार्ट रोड, हिलकार्ट रोड आलुपट्टी, सेठ श्रीलाल मार्केट, महाबीरस्थान मेन रोड, नर्थ बंगाल मोटर डीलर्स एसोसिएशन, हार्डवेयर मर्चेन्ट एसोसिएशन सेभोक रोड, विधान मार्केटको माछा एवम् मासु बजार लगायत अन्य बजार, विधानरोड व्यवसायी समिति।   

अर्कोतिर, सिलगढी बृहत्तर खुदरा व्यवसायी समितिका सचिव विप्लब राय मुहुरीले बताएअनुसार सिलगढी नगरनिगमसित चर्चा गरेर सप्ताहमा बजारहरू एक-एक दिन बन्द गरेर साफ-सफाई तथा सेनिटाइज गर्न लगाइनेछ। यसको साथै अन्य दिनमा बजार खुल्ला राखे तापनि सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने साथै कोरोनाबारे सचेतनतामाथि विशेष जोड दिइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetcup girişbetcup Built with ❤︎ by appycodes