सिलगढीमा सेनाको वाहनबाट लाखौँ रुपियाँको काठ उद्धार

सिलगढी : सिलगढीमा मूल्यवान काठ सहित सेना वाहिनीको वाहन जफत गरेको छ। घटनामा 4 जनालाई पक्राउ गरेको छ भने तिनीहरूमध्ये 2 जना सेनामा कार्यरत छन्। तथापि, पक्रा परेका चारजनालाई सशर्त जमानतमा रिहा गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ सिलगढीको बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका वन कर्मीहरूले गोप्य सूचनाको आधारमा अभियान चलाएर एउटा सेनावाहिनीको वाहनलाई रोकेर छानबीन गर्दा अधिक मात्रामा काठ उद्धार गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार सिलगढी संलग्न सालुगढा सेना क्याम्पबाट एउटा वाहनमा काठहरू बोकेर एनजेपी संलग्न इलाकाको काठ मिलमा लगिरहेको थियो। डाबग्राम रेञ्जका वन कर्मीहरूले अभियान चलाएर उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएर रेञ्ज अफिसमा लैजानको साथै यसबारे सेना अधिकारीहरूलाई खबर दिए। घटनाको खबर पाएर सेनाका अधिकारी तथा जवानहरू घटनास्थलमा पुगेका थिए। उक्त काठ कहाँबाट ल्याइएको हो? सेना वाहिनीको वाहनमा लादेर उक्त काठ कहाँ लगिरहेको थियो भन्ने विषयमा हालसम्म सटीक जानकारी नपाएको बताइएको छ। अर्कोतिर, वन अधिकारीहरूले पनि यस विषयमा केही भन्न चाहेनन्। जफत गरेको काठमा साल, सेपवुड, चाप काठ रहेको छ भने ती काठहरूको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbet1winbetgitbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişbetplaycratosroyalbetgrandpashabetholiganbetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebetteosbetbahiscasinogameofbetgrandpashabet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1wingrandpashabetgrandpashabetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes