सिलगढीमा एसएफआई-को 29औँ जिल्ला सम्मेलनको आयोजना

सिलगढी : एसएफआई-को 29औँ जिल्ला सम्मेलन आज सिलगढीको खालपाडास्थित एउटा गैर सरकारी भवनमा आयोजना गरियो। उक्त सम्मेलनको माध्यमद्वारा एसएफआई-का राज्य स्तरीय नेतृत्वहरूले सबैलाई कोरोना भ्याक्सिनको खोप लगाइनुपर्ने साथै शिक्षा प्रतिष्ठानहरू चाँडै खोलिनुपर्ने माग गरे। संगठनका जिल्ला सचिव सृजन भट्टाचार्यले बताएअनुसार राज्य सरकारको उदासिनताको कारण आज स्कुल, कलेजहरू बन्द अवस्था रहेको छ। अनलाइनको माध्यमद्वारा पढाइ भइरहेकोले गरिब घरका विद्यार्थीहरू यसबाट वञ्चित रहेकोले गर्दा चाँडै नै शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने तिनले माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes