सिलगढीमा सरकारी बसमा ढुंगा प्रहार, पुलिस र भाजपा कार्यकर्ताहरूमाझ झडप, बन्द समर्थकहरू हिरासतमा

सिलगढी : आरजी कर घटनालाई लिएर नवान्न घेराउ अभियान अवधि विद्यार्थीहरू माथि पुलिसले लाठी चार्ज लगायत वाटर केनन अनि आँश्रु ग्यास दागेको घटनालाई लिएर भाजपाले आज सम्पूर्ण राज्यभरिमा 12 घन्टा बन्दको आह्वान गरेको छ। आज बिहानदेखि नै भाजपा विधायक लगायत कार्यकर्ताहरू सडकमा ओर्लिएको छ। सिलगढी सहरमा हालसम्म बन्दको व्यापक प्रभाव देखा परेको छ। शहरका अधिकांश जस्तो दोकान-पाटहरू बन्द अवस्थामा रहेको देखिएको छ।
आजको बन्दलाई सफल बनाउका लागि भाजपा सिलगढी एक नम्बर मण्डलको तर्फबाट गुरूङ बस्तीदेखि सडकमा ओर्लिएर दोकान-पाट, गाडीहरू बन्द गरिरहेको थियो। यसै अवधि एनबीएसटीसी-को बसहरूमाथि ढुंगा पर फ्याँकियो, जसमा एनबीएसटीसी-को दुई वटा बसको ऐना फुटेको छ।
उक्त घटना पछि भाजपा कार्यकर्ताहरूले जंक्शन इलाकाको पेट्रोल पम्प, दोकान-पाटलाई बन्द गराउनको साथै एनबीएसटीसी बस स्ट्यान्डलाई बन्द गर्ने प्रयास गरिरहेको खबर पाउन साथ प्रधान नगर थानाको आईसी, एसीपी देवाशीष बोस अनि विशाल पुलिस वाहिनी लट्ठी लिएर घटना स्थलमा आइपुगे। यसपछि पुलिस अनि भाजपा समर्थकहरूमाझ बात-विवाद अनि धक्का मुक्की शुरू भयो। परिस्थितिलाई ध्यानमा राख्दै पुलिसले कठोर नीति अप्नाएर केही भाजपा कार्यकर्ताहरूलाई हिरासतमा लिए। यसपछि अब कसैलाई पनि दोकान-पाटहरू जबर्जस्ती बन्द नगरोस् भन्ने उद्देश्य लिएर विशाल पुलिस वाहिनी सडकमा तैनाथ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes