सिलगढीमा शो रूममा चोरी भएको टोटो किन-बेच मामिलाको खुलासा, चारजना आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीको एउटा शो रूममा चोरी भएको टोटो किन-बेच हुने गरेको घटनाको भन्डाफोड गर्दै पुलिसले 4 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा शो रूमका म्यानेजर विशाल सरकार, कर्मचारी सुजीत साहा, गेरेज मालिक सुभाष मालाकार र टोटो चोर विवेक दास सामेल छन्।

जानकारी अनुसार एउटा टोटो चोरी भएको मामिलाको जाँच अवधि सिलगढी थाना पुलिसले यो सनसनी पूर्ण खुलासा गरेको छ।  गत 21 अप्रेलको एकाबिहान डाबग्राम इलाकास्थित एउटा घरबाट टोटो चोरी भएको थियो। यसपछि 22 तारीख सिलगढी थानामा टोटो चोरी भएको  अभियोग दर्ता गरेको थियो। उक्त मामिलामा जुटेको पुलिसले हिज गोप्य सुइँको पाएपछि चोरी गरेको टोटोसहित एकजना महिलालाई पक्राउ गऱ्य। यसपछि सोधखोज अवधि महिलाले बताए अनुसार तिनले ईस्टर्न बाइपास इलाकास्थित एउटा शो रूमबाट टोटो किनेका थिए। जसको बिल समेत महिलाले पुलिसलाई देखाए। यसपछि सिलगढी थानाको पुलिस सादा पोशाकमा शो रूम पुगे। जाँच अवधि थाहा लागे अनुसार शो रूममा काम गर्ने सुजीत साहाले नरशे मोडस्थित एउटा गेरेजको मालिक सुभाष मालाकारबाट चोरी गरेको टोटो 14 हजार 500 रूपियाँमा किनेर शो रूममा ल्याएका थिए। यसपछि शो रूमको मेनेजर विशाल सरकारले 55 हजार रूपियाँमा चोरीको टोटो महिलालाई बिक्री गरेका थिए। यति मात्र नभएर, जाँचमा पुलिसलाई थाहा लागे अनुसार वर्ष 2022 मा ईस्टर्न बाइपासस्थित उक्त शो रूमबाट नै डाबग्राम निवासीले 1 लाख 30 हजार रुपियाँमा नयाँ टोटो किनेका थिए अनि विवेक दासले चोरी गरेर त्यही शो रूमाका कर्मचारीहरूको सहयोगमा बिक्री गरिदिएको थियो। घटना पछि उक्त शो रूमको मालिक निखोज छन्, जसको पुलिसले खोजी गरिरहेको छ। पक्रा पर्ने सबै आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes