सिलगढीमा श्रमिक भवन होइन, पहाडमा मेडिकल सुविधा उपलब्ध गराइदेऊ: आकाश प्रधान

दार्जिलिङ : “श्रमिकहरूको नाममा उठाएको पैसाले सिलगढीमा श्रमिक भवनको निर्माण गर्नु भन्दा पहाडमा मेडिकलको राम्रो सुविधा उपलब्ध गराइदेऊ ” भन्दै दार्जिलिङ सहरको क्यापिटल हल अघिको गोर्खा स्वाभिमान सङ्घर्षले गोर्खा हितको पक्षमा आयोजना गरेको कार्यक्रममा आकाश प्रधानले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो पार्टीको युवा कार्यकर्ता आकाश प्रधानले भने, श्रमिकहरूको नाममा सङ्ग्रह गरेको पैसाले सिलगढीमा श्रमिक भवनको निर्माण गर्छु भन्नु हामी पहाडवासीलाई सिलगढीमाथि नै निर्भर राख्नु हो। श्रमिक भवनको निर्माण गर्ने काम सरकारको हो तर यहाँ श्रमिकहरूको नाममा सङ्ग्रह गरेको पैसाले सिलगढीमा श्रमिक भवन बनाउँछु कि बनाउँछु भन्दै जीत गर्दैछ। पहाडवासी र पहाडको श्रमिकहरूप्रति तिम्रो मनमा साँचो सोंच छ भने पहाडमा नै मेडिकलको राम्रो सुविधाहरू उपलब्ध गराई देऊ तर तिम्रो सोंचमा पहाडवासी र श्रमिकहरूप्रति रतिभर पनि राम्रो सोंच र विचार छैन। पहाडवासीले केन्द्र विश्व विद्यालयको मांग गर्दै आइरहेको छ, तिम्रो सोंच र हिसाबले हो भने के अब त्यो पनि पहाडवासीको नाममा पैसा सङ्ग्रह गरेर निर्माण गर्ने! भन्दै आकाश प्रधानले प्रश्न तेर्साए। तिनले दार्जिलिङको भाजपा सांसद राजु विष्टको कार्यमाथि पनि प्रश्न तेर्साएका छन्। तिनले भने, सांसद राजु विष्ट सदनमा बोल्दा हाम्राहरूले सांसदले राम्रो काम गर्दैछ भन्ने गर्छ तर सांसद राजु विष्टको काम सदनमा प्रश्न गर्नु मात्र होइन, गोर्खाहरूले न्याय पाएको छैन न्याय दिलाउनु हो। केन्द्रमा भाजपाको बहुमतको सरकार छ, राजु विष्ट भाजपाको सांसद हो, उसले सदनमा प्रश्न होइन तर गोर्खाहरूलाई न्याय दिलाउनको लागि सदनमा बील ल्याउन पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes