सिलगढीमा शिक्षकलाई  कुटपिट गरेको मामिलामा 2 जना पक्राउ

 

 

सिलगढी (निसं): सिलगढीमा शिक्षकलाई कुटपिट गरेको मामिलामा आशीघर आउट पोस्ट पुलिसले 24 घन्टाको अवधिमा नै दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा दाजु-भाई अभिजीत सिंघो (देवा) र मृणाल सिंघो सामेल छन्।

स्मरण रहोस, आशीघर आउट पोस्ट थाना अन्तर्गत 36 नम्बर वार्ड पञ्चानन रोड इलाकामा गत बुधवार एउटा कार्यक्रम अवधि अबेर रातिसम्म डीजे बजाए पछि स्कूलका शिक्षक अभिजीत सरकारले यसको विरोध जनाएका थिए। डीजे बन्द गर भन्दा उल्टै कार्यक्रममा उपस्थित केही युवकहरूले स्कूलका शिक्षक अभिजीत सरकारलाई भक्कु कुटपिट गरेको आरोप लगाइएको छ। गम्भीर घाइते अवस्थामा शिक्षकलाई स्थानीय मानिसहरूको सहयोगमा जिल्ला अस्पतालमा पुऱ्याइए पछि तिनलाई भर्ना गरिएको थियो। उक्त घटना पछि शिक्षकले लिखित अभियोग दर्ता गरेपछि आशीघर आउट पोस्ट पुलिसले अभियोग गरेको 24 घन्टाको अवधिमा नै अभिजीत सिंघो उर्फ देवा र मृणाल सिंघोलाई पक्राउ गरेको छ। आज दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes