सिलगढीमा सिमाना वाललाई लिएर विवाद भएपछि बञ्चरोले प्रहार गर्दा एकजना गम्भीर घाइते

सिलगढी : जमिनमा सिमाना वाल लगाउने विषयलाई लिएर छिमेकीसित विवाद भएपछि बञ्चरोले प्रहार गर्दा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना फुलबारी 2 नम्बर अञ्चलको कञ्चनबारी इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार कञ्चनबारी इलाका निवासी सहदेव राय आफ्नो घरको सिमाना वाल निर्माण कार्य गर्न गएको समय छिमेकीहरूले तिनीमाथि हमला गरे।

एकजना छिमेकीले बञ्चरोले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन् भने तिनलाई बचाउन जाँदा अन्य एकजना व्यक्ति पनि घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा सहदेव रायलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घटनापछि पाँचजना व्यक्तिविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरिएको छ। घटनाको जाँच शुरू गरेको एनजेपी पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes