सिलगढीमा सीटू-द्वारा जेल भरौँ आन्दोलन 

सिलगढी : दार्जिलिङ जिल्ला सीआईटीयूको तर्फबाट एनआरसी, सीएए, चियाकमानका श्रमिकहरूको वेतन वृद्धि लगायत अन्य विविध मागहरूलाई लिएर जेल भरौँ आन्दोलन गरियो। यस अवधि सीआईटीयू-का सदस्यहरूले आज अपरान्ह सिलगढीको एयरभ्यू मोड़देखि एउटा र्‍याली निकालेर यहाँको विभिन्न सडकहरूको परिक्रमा गरेपछि अन्तमा महकुमा शासक कार्यालय अघि पुगेर समापन गरियो। उक्त र्‍यालीको माध्यमद्वारा सीआईटीयूले आफ्नो मागहरूलाई अघि राख्दै एनआरसी, सीएए फिर्ता लिने माग पनि गर्यो। सीआईटीयूको उक्त र्‍यालीलाई रोक्नको लागि धेरै संख्यामा पुलिस वाहिनी अगावै तैनाथ गर्नको साथै ब्यारीकेट समेत लगाइएको थियो। तथापि, सीआईटीयूका कार्यकर्ताहरूले यसको पर्वाह नगरी पुलिसले लगाएको ब्यारीकेट भत्काएर अघि बढेपछि सीआईटीयूका केही कार्यकर्ताहरूलाई पक्राउ गरेको बताइएको छ। यसपछि पक्रा पर्ने सबै कार्यकर्ताहरूलाई पुलिसले व्यक्तिगत बाउन्डमा रिहा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes