सिलगढीमा तृणमूल-को देवाल लेखन कार्यक्रम

सिलगढी : लोकसभा चुनाउलाई लिएर राज्यमा राजनीति पार्टीहरूको चहलपहल शुरू भएको छ। प्रार्थीहरूको नाम घोषणा नगरिकनै देवाल लेखन कार्य जोडतोडले गरिसकेको छ। यसै क्रममा आज बिहान सिलगढीका मेयर गौतम देवले यहाँको प्रधाननगर, हाकिमपाडामा देवाल लेखन कार्य शुरू गरे। मेयर देवले आज देवाल लेखन कार्य गरेपछि चुनाउ प्रचार शुरू गरे। यस अवसरमा मेयरले भने, हाल प्रार्थीको नाम घोषणा गरिएको छैन तर चाँडै नै प्रार्थीको नाम घोषणा गरिनेछ। आगामी 7 दिनको अवधिमा सिलगढीको 47 वटा वार्ड एवम् डाबग्राम फुलबारी विधानसभा अन्तर्गत जलपाईगढी लोकसभा केन्द्रको विभिन्न इलाकामा देवाल लेखन कार्य पुरा हुनेछ। यस वर्ष लोकसभा चुनाउमा दार्जिलिङ र जलपाईगढी लोकसभा केन्द्रमा जितेर ममता ब्यानर्जीलाई उपहार दिन चाहन्छौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibombets10casibomonwincasibom giriş