सिलगढीमा सुनको चेन चोरेर व्यवसायीलाई नकली चेन दिएपछि लोग्ने चम्पट, स्वास्नी पक्रा परेपछि अदालतमा पेश

सिलगढी (निसं) : आँखाकै अघि सुनको चेन लगेर दोकानेलाई नकली चेन दिएपछि लोग्नेले चम्पट कसे। तर स्वास्नीलाई पुलिसले पक्राउ गरेको छ। घटनाक्रम अनुसार एउटा दम्पतिले हिज मंगलवार साँझ सिलगढीको हिलकार्ट रोडका एकजना स्वर्ण व्यवसायीलाई ठगेर लगभग 45 हजार रूपियाँको चुना लगाएको छ। अर्कोतिर, सिलगढी थाना पुलिसले दोकानको सीसीटीभी फुटेजको सहायताले मामिलाको जाँच शुरू गरेको छ।
प्राप्त जानकारी अनुसार एउटा दम्पतिले आफ्नो सानो नानीलाई साथमा लिएर ठग्ने उद्देश्य लिएर हिज मंगलबार दिउँसो सिलगढीको हिलकर्ट रोडस्थित एउटा सुन दोकानमा पुगेर सुनका चेनहरू हेरेपछि व्यवसायीलाई साँझमा सुन किन्न फेरि आउने बताएर त्यहाँबाट गए। यसपछि उक्त दम्पति साँझको समयमा फेरि त्यही सुन दोकानमा गहना किन्ने बहना गरेर आएका थिए। साँझको समयमा दम्पतिले सुनको चेन हेर्ने बहनामा एउटा सुनको चेन चोरेपछि बातचितमा भुल्याएर व्यवसायीलाई नकली चेन दिएर दोकानबाट बाहिर निक्लिए। तर स्वास्नी दोकानबाट बाहिर निक्लिन अगावै स्वर्ण व्यवसायीले महिलालाई रोकेर सिलगढी थाना पुलिसलाई घटनाबारे जानकारी दिए। यसपछि पुलिस घटनास्थलमा पुगेपछि स्वर्ण व्यवसायीले घटनाबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा स्वर्ण व्यवसायीलाई ठग्ने स्वास्नीलाई हिरासतमा लिएर सोधखोज गरेपछि तिनलाई पक्राउ गरे। पक्रा पर्ने महिलाको नाम प्रियंका शर्मा मल्लिक (26) हुन् भने तिनका लोग्ने शिवम मल्लिक हुन् भनी बताइएको छ। ती दम्पति सिलगढी लेकटाउन निवासी हुन्। सिलगढी थाना पुलिसले महिलालाई ठगेको आरोपमा पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले भागेका लोग्नेलाई खोजी गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetovis girişbetovisJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes