सिलगढीमा शुरू भयो आधार कार्ड सेवा केन्द्र

सिलगढी : अब केही मिनटमै आधार कार्डसँग सम्बन्धित कुनै पनि समस्याको समाधान गर्न सकिनेछ। उत्तरबंग तथा सिलगढीमा पहिलोपल्ट आधार सेवा केन्द्र शुरू गरिएको छ। आधार कार्डमा कुनै पनि भुल भए उक्त आधार सेवा केन्द्रमा गएर सच्चाउन सकिनेछ। केन्द्र सरकारको अधीनमा उक्त आधार सेवा केन्द्र सिलगढीको हिलकार्ट रोडस्थित मेघदूत सिनेमा हलको नजिक खोलिएको छ। उक्त आधार कार्ड सेवा केन्द्र सप्ताहमा सात दिन बिहान 9 बजीदेखि साँझ साढ़े 5 बजीसम्म खुल्ला रहनेछ। उक्त केन्द्रका अधिकारीहरूले बताएअनुसार गत 27 अक्टोबरदेखि नै सिलगढी सहरमा आधार कार्ड सेवा केन्द्र शुरू गरिएको साथै सहरवासीहरूद्वारा राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छौँ। उक्त आधार सेवा केन्द्रको माध्यमद्वारा सहरवासीहरूको आधार कार्डसँग सम्बन्धित सबै प्रकारको समस्याहरूको समाधान हुने आशा साचेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes