सिलगढीमा स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने पक्राउ

सिलगढी (निसं): स्वास्नीको हत्या गरेको आरोपमा पुलिसले लोग्लाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। आरोपी लोग्नेको नाम सुमन सरकार बताइएको छ। प्राप्त जानकारी अनुसार हिजो सिलगढी नगरनिगमको 36 नम्बर वार्ड अन्तर्गत निरञ्जन नगर इलाकामा एउटी महिलाले आत्महत्या गरेको मामिला अघि आएको थियो। मृतक महिलाको नाम सुपर्णा सरकार बताइएको छ। घटनाको खबर पाएर आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर महिलाको शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठायो। सुपर्णा सरकारको परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएपछि आशिघर आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको थियो। सुपर्णा सरकारको परिवारका सदस्यहरूको आरोप अनुसार गत 10 वर्षअघि सुपर्णा र सुमन सरकारको बिहे भएको थियो। तिनीहरूको 2 जना नानी छ। सुमन सरकारले स्वास्नीलाई मानसिक तथा शारीरिक रूपमा अत्याचार गर्ने गर्दथ्यो। सुमनले प्रायःजसो स्वास्नीलाई कुटपीट गर्ने गरेकोले गर्दा नै वाक्क-दिक्क भएर सुपर्णाले आत्महत्या गरेको हो। अभियोगको आधारमा आशीघर आउटपोस्ट पुलिसले लोग्ने सुमन सरकारलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes