सिलगढीमा स्वेच्छा रक्तदान अघि शोभायात्रा

सिलगढी : सिलगढीको सूर्यनगर समाजकल्याण संस्थाको तर्फबाट स्वेच्छा रक्तदान शिविरको आयोजना गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघिबाट आज एउटा भव्य शोभायात्राको साथमा उक्त कार्यक्रमको शुभारम्भ भयो। उक्त 21औँ स्वेच्छा रक्तदान कार्यक्रम आगामी 26 जनवरीसम्म सम्पन्न सूर्यनगर समाजकल्याण संस्थाका महासचिव अभिजीत नियोगीले बताए। उत्तरबंगको 8 वटा जिल्लाका विभिन्न संगठन एवम् 16 वटा ब्लड ब्याङ्कको सहयोगितामा विभिन्न ठाउँमा 55 वटा रक्तदान शिविरको आयोजना गरेर त्यहाँबाट मोठ 25 सय युनिट रगत सङ्ग्रह गर्ने लक्ष्य राखेको तिनले बताए। आजको शोभायात्रामा राज्यका पर्यटन मन्त्री गौतम देव, विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरू, विभिन्न स्वयम्‌सेवी संगठनका प्रतिनिधिहरूलगायत संस्थाका सदस्यहरू धेरै संख्यामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasino sitelericasibomcasibomcasibom