सिलगढीमा ताला भत्काएर मन्दिरमा चोरी

सिलगढी : सिलगढीको सूर्यसेन कोलनी ब्लक डी स्थित रामदेवजी मन्दिरको ताला भत्काएर दान पेटीमा राखिएको रुपियाँ चोरी गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार हिजो राति केही दुष्कृतिहरूले मन्दिरको ताला भत्काएर दानपेटीमा भएको नगद रुपियाँ चोरी गरेर चम्पट कसेको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले मन्दिरको गेटमा लगाइएको ताला भत्केको देखेपछि मन्दिरभित्र गएर हेर्दा दान पेटी खुल्लै रहेको साथै त्यहाँ बाँस र केही तार राखेको देखे। बाँस र तारको सहयोगमा केही दुष्कृतिहरूले दान पेटीलाई गेट नजिक ल्याएर दानपेटीको ताला भत्काएर त्यहाँ भएको लगभग 35-40 हजार रुपियाँ चोरी गरेर लगेको बताइएको छ। गत दुई वर्षदेखि उक्त मन्दिरको दानपेटी खोलेको थिएन। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ। स्मरण रहोस्, केही दिन अघि पनि उक्त इलाकाको एउटा मन्दिरमा चोरी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes