सिलगढीमा टीईटी परीक्षा दिन पाएनन् केही परिक्षार्थीहरूले, क्षोभ प्रकट 

सिलगढी (निसं): आज राज्यभरिमै प्राथमिक टीईटी परीक्षा शुरू भएको छ। उक्त परीक्षा राज्यभरिमा झैँ यता सिलगढीको विभिन्न केन्द्रहरूमा सम्पन्न भइरहेको छ। यसै बीच दिशानिर्देशको असमञ्जसको कारण पहाड लगायत समतल इलाकाबाट आएका परिक्षार्थीहरूले परीक्षा दिन पाएनन्। यसैले परिक्षार्थीहरूले आज परीक्षा केन्द्र बाहिर क्षोभ प्रकट गरे। परिक्षार्थीहरूले बताएअनुसार निर्देशिकामा परीक्षा शुरू हुन 2 घण्टा अघि आउने उल्लेख गरेको थियो। कुनै निश्चित समय तोकिएको थिएन। टाढा-टाढाबाट परीक्षा दिनको लागि आए तापनि केही परिक्षार्थीहरूले परीक्षा दिन नपाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes