सिलगढीमा ठगीको घटना : खाना अर्डर दिएर 3 वटा होटलबाट रुपियाँ लिएपछि एकजना व्यक्ति चम्पट

सिलगढी : सिलगढीमा फेरि ठगीको घटना अघि आएको छ। एकजना व्यक्तिले सिलगढीको तीनवटा होटलबाट खाना अर्डर गरेर रुपियाँ लिएर चम्पट कसेको आरोप रहेको छ। प्राप्त जानकारीअनुसार आज बिहान एकजना व्यक्ति राजगञ्जदेखि फुलबारी जाने भनेर एउटा वाहन भाडामा लिएर प्रथम सिलगढी आइपुगे। सिलगढीको वर्द्धमान रोडको एउटा होटलअघि वाहन रोकेर एकपछि अर्को गर्दै तीनवटा होटलबाट खाना अर्डर गरे। यसपछि प्रत्येक होटलमा 2 हजार रुपियाँको नोट देखाएर आफूसित खुजरा नरहेको बताए। यसैगरी उक्त व्यक्तिले प्रत्येक होटलबाट 3 सय, 4 सय र 1 हजार रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। यसको साथै वाहन चालकलाई वाहनको भाडा समेत नदिएको आरोप रहेको छ। यसपछि 2-3 घण्टा बितिसक्दा पनि उक्त व्यक्ति नआएपछि होटल मालिकहरू चिन्तामा पर्नको साथै तिनीहरूले उक्त व्यक्तिबारे वाहन चालकलाई सोधखोज गरे। घटनाबारे खालपाडा आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर वाहन चालकलाई सोधखोजको लागि थानामा लिएर जानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetlike girişbetlikecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes