सिलगढीमा ठाकुर पञ्चानन बर्माको 155औँ जयन्ती पालन

सिलगढी : ठाकुर पञ्चानन बर्माको 155औँ जयन्ती राज्यभरिमै धुमधामको साथमा मनाइरहेको छ। यसै क्रममा आज सिलगढीमा पनि राज्यका पर्यटन मन्त्री गौतम देवले यहाँको नौकाघाटमा ठाकुर पञ्चानन बर्माको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा तिनले पञ्चानन बर्माको जीवनीबारे प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *