सिलगढीमा ठूलो दुर्घटना टऱ्यो, कुदिरहेको स्कूल बसको पछिका चक्काहरू फुस्कियो

सिलगढी, 1 अप्रेल (निसं): सिलगढीमा कुदिरहेको एउटा स्कूल बसको पछिल्लो चक्काहरू अचानक फुस्कियो। तथापि,उक्त घटनामा कसैलाई पनि कुनै हानि पुगेको छैन। यो दुर्घटना आज बिहान जलपाईमोड नजिक भएको हो। बसमा स्कूलका विद्यार्थीहरू सवार थिए।
प्राप्त जानकारी अनुसार, आज बिहान बस फूलबारीको एउटा निजी स्कूलका नानीहरूलाई स्कूल छोड्न जाँदै थियो। तर, जलपाईमोडको नजिक पुगेपछि अचानक बसको पछिका दुईतर्फका चक्काहरू फुस्कियो। घटना भएको खबर पाएपछि जलपाईमोड ट्राफिक गार्डका पुलिसकर्मी घटनास्थलमा पुगे। शहरमा स्कूल बसहरू कहिले-काहीं दुर्घटनाग्रस्त हुने गर्दछन्। यद्यपि, दुर्घटनापछि स्कूल प्रबन्धन पक्ष जिम्मेवारीबाट बाँच्ने प्रयास गर्छन्। किनभने बसहरू आफ्नो नभएर अन्यबाट लिइन्छ। त्यसैले स्कूलले तिनीहरूलाई निरीक्षण गर्ने दावी गर्दछ। धेरै पटक अप्रशिक्षित, मादक पदार्थ सेवन गरेका चालकहरूले बस चलाउने गरेको देखिएको छ। धेरैजसो स्कूल बसका कागज-पत्रहरू पनि ठिक छैनन्। तर प्रश्न के उठिरहेको छ भने, ट्राफिक पुलिसले किन यस्ता स्कूलका बसहरूलाई कुनै कार्वाही गरिरहेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetneredebahisjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes