सिलगढीमा तीव्र गतिमा आइरहेको वाहनको चपेटमा परेर व्यवसायीको मृत्यु, 1 घाइते

सिलगढी (निसं): सिलगढीको सेभोक रोडमा सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर रूपमा घाइते भएका छन्। मृतक व्यक्ति मुकेश मित्तलको रूपमा चिन्हित गरिएको छ। तिनी सिलगढीको पञ्जाबीपाडा निवासी थिए। प्राप्त जानकारी अनुसार गत राति मुकेश मित्तल 2 जना साथीसित सिलगढीको सेभोक रोडमा उभिरहेको समय भक्तिनगर चेक पोस्टतर्फबाट तीव्र गतिमा आइरहेको एउटा वाहन पल्टिँदा 2 जना वाहनमुनि दबिए। घटनापछि घाइतेहरूलाई उद्धार गरेर नजिकैको निजी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले मुकेश मित्तललाई मृत घोषित गरिदिए। अर्कोतिर, वाहनमा सवार 3 जना व्यक्तिले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेका थिए। आज मृत व्यवसायीको आफन्त तथा साथी भक्तिनगर थानामा पुगेर आरोपीहरूलाई पक्राउ गरिनुपर्ने माग गरेका छन्। भक्तिनगर थाना पुलिसले सीसीटीभी फुटेज तथा वाहनको रजिस्ट्रेशन हेरेपछि चालकको खोजी शुरू गरेको छ। सिलगढीमा रातिको समयमा लापर्वाहीको साथमा वाहन चलाउने मामिला बढ्दै गएको छ। मादक पदार्थ सेवन गरेर वाहन चलाउने क्रम निक्कै बढेकोले गर्दा नै यस प्रकारको दुर्घटना हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetrekabet girişrekabet Built with ❤︎ by appycodes