सिलगढीको मतिगढा इलाकामा अवैध कल सेन्टरको खुलासा, 2 जना पक्राउ

सिलगढी, 6 नोभेम्बर: सिलगढीको मतिगढा थाना अन्तर्गत वेबल आईटी पार्क फेज-1 मा चलिरहेको अवैध कल सेन्टरको खुलासा भएको छ। गोप्य सूत्रको आधारमा मंगलापर बेलुकी स्पेशल अपरेशन ग्रुप अनि मतिगढा थाना पुलिसले सादा पोशाकमा संयुक्त अभियान चलाएर वेबल आईटी पार्क फेज-1 को फर्स्ट फ्लोरस्थित एउटा कार्यालयमा छापामार अभियान चलायो। लगभग 7 घण्टासम्म चलेको छापामार अवधि उक्त अवैध कल सेन्टरबाट केही कम्प्यूटर, सीपीयू एवं कागजपत्रहरू जफत गरेको छ। यसको साथै, उक्त कल सेन्टरमा कार्यरत् दुई जना म्यानेजरलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अंसार अली (42) र सौरभ साहू (25) सामेल छन्। अंसार अली साउथ 24 परगना अनि सौरभ साहू प्रधान नगर इलाका निवासी हुन्। दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।
प्राप्त जानकारी अनुसार वेबल आईटी पार्क फेज-1 मा युनिक ट्रेड नाम गरेर एउटा कोठा भाडामा लिएर अवैध कल सेन्टरको कालो धन्दा चलाइरहेको थियो। उक्त कल सेन्टरबाट विदेशहरूमा फोन गरेर मानिसहरूलाई भिन्न-भिन्नै प्रकारले ठगिरहेको थियो।
स्मरण रहोस, वेबल आईटी पार्कमा अवैध कल सेन्टरको यो पहिलो मामिला होइन। यसभन्दा पहिला पनि एसओजी र मतिगढा थाना पुलिसले वेबल आईटी पार्कमा अवैध कल सेन्टरको खुलासा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes