सिलगढी मतिगढाको एउटा नर्सिङ होमको 30 वटा बेड कोरोना संक्रमितहरूको निम्ति आरक्षित

सिलगढी : कोरोनाको दोस्रो लहरले हाल धेरैजना मानिसहरू संक्रमित भइरहेकोले गर्दा संक्रमितहरूको सङ्ख्या सिलगढीमा बढ्दै गइरहेको छ। यसैलाई ध्यानमा राखेर राज्य सरकारले मतिगढाको एउटा नर्सिङ होमलाई आफ्नो अधीनमा लिएर त्यहाँको 30 वटा बेड कोरोना संक्रमितहरूको निम्ति उपलब्ध गराएको छ। गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितहरूलाई उक्त नर्सिङ होममा राखिने भएको छ भने यसको सबै खर्च राज्य सरकारले बेहोर्ने भएको छ। गत वर्ष पनि कोरोना संक्रमितहरूको उपचारको लागि राज्य सरकारले मतिगढा र कावाखालीको दुईवटा नर्सिङ होमलाई आफ्नो अधीनमा लिएको थियो। यसको साथै मेडिकल कलेजमा पनि 110 वटा बेड भएको कोभिड ब्लक खोलिएको छ। आज निर्वतमान पर्यटनमन्त्री गौतम देवले मतिगढाको नर्सिङ होममा 30 वटा बेड कोरोना संक्रमितहरूको उपचारको लागि राज्य सरकारले आफ्नो अधीनमा लिएको बताए। अर्कोतिर, फुलेश्वरीमा पनि सेफ होम तयार भइसकेको छ भने आज उक्त सेफ हाउस नगरनिगमले स्वास्थ्य विभागलाई सुम्पिने भएको तिनले बताए। उक्त सेफ हाउसमा 50 वटा बेड रहेको थियो भने हाल बेड सङ्ख्या  बढाएर 70 बनाएको छ। यसको साथै 18 वटा बेडमा अक्सिजनको व्यवस्था गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes