सिलगढी मतिगढामा रामकृष्ण मिशनको जमिन कब्जा गरेको आरोप

सिलगढी (निसं): सिलगढी शहर अनि यसको छेउ-छाउको इलाकामा जमिन दखल गर्नु कुनै नयाँ कुरा होइन। केही दिन अघि सालुगढा रामकृष्ण मिशनको सेभोक हाउसमा कब्जा गरेको विषयलाई लिएर राज्यबरिमैं हो-हल्ला मच्चिएको थियो। यस्तै घटना फेरि पनि दोहोरिएको छ। तर यस पल्ट मतिगढामा रामकृष्ण मिशनको जमिन हडप गरेको आरोप लगाएको छ। मिशन प्रबन्धनले अतिक्रमण गरेको आफ्नो जमिनलाई फिर्ता पाउनु पर्ने मांग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेको छ। प्राप्त जानकारी अनुसार सिलगढी संलग्न साहुडांगी रामकृष्ण विवेकानन्द आश्रमको सिलगढी महकुमाको मतिगढास्थित उत्तरायण टाउनशिप नजिक लगभग 10 ऐकर जमिन छ। आश्रमले त्यसमा केही जमिन किनेको थियो भने अन्य जमिन आश्रमलाई दानमा दिएको थियो।  तर केही व्याक्तिहरूले उक्त जमिन कब्जा गरेको आरोप लगाइएको छ। आश्रमका सचिवले जमिन फिर्ता पाउनको लागि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी, दार्जीलिङका जिल्लाशासक, सिलगढी पुलिस कमिश्नर सी सुधाकर, सिलगढीका मेयर गौतम देव अनि मतिगढाको बीएलआरओ-लाई पत्र पठाएको छ।  

यसबारे स्वामी विनयान्दले भने, आफुहरूको जमिन कब्जा गरेर त्यहाँ ग्यारेज अनि गोदाम बनाएको छ। 2022 मा मतिगढाको बीएलआरओ कार्यालयमा जमिनको म्यूटेशनको लागि आवेदन गरेको थिए। तर अभियोग भएन। तिनले थाहा नपाइ केही जमिन अर्काको नाममा दर्ता गरिदिएको बताए। स्मरण रहोस, यसभन्दा अघि सिलगढीको सेभोक रोडस्थित रामकृष्ण मिशनको सेभोक हाउसमा पनि कब्जा गर्ने प्रयास गरेको थियो। घटनाको जाँच पछि भक्तिनगर पुलिसले मुख्य आरोपी लगायत 12 जनालाई पक्राउ गरेको थियो।

अर्कोतिर, मतिगढामा रामकृष्ण मिशनको जमिनमा अतिक्रमणको घटना पछि मेयर गौतम देवले भने, म यो मामिलाको जाँच गर्नेछु।  यसको साथै आश्रम गएर त्यहाँका अधिकारीहरूसित कुरा गर्नेछु। यसैगरी, दार्जीलिङको जिल्लाशासक प्रीति गोयलले पनि उक्त मामिलाको जाँच गरिरहेको बताएकी छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes